भारतमा अभिकर्ताको कमिशनमा कडाई गरिदै, कम्तीमा ५ वर्ष बीमालेख सक्रिय हुनैपर्ने

काठमाडौं । भारतीय बीमा नियामक आइआरडिएआईले बीमा जारी भएको प्रारम्भिक वर्षहरुमा पाइने उच्च कमिशनको लागि जबरजस्ती बीमालेख बिक्री गर्ने प्रवृत्तिमा रोक लगाउनको लागी नीतिगत बन्देजहरु लगाउने तयारी गरेको छ । बीमालेख जारी गर्दा प्रथम बीमाशुल्क वापत २५ देखि ३५ प्रतिशतसम्म कमिशन प्राप्त गर्दै आएका अभिकर्ताहरुले अब कमिशनवापतको रकम प्राप्त गर्न बीमालेख लामो समयसम्म चालू अवस्थामा … Continue reading भारतमा अभिकर्ताको कमिशनमा कडाई गरिदै, कम्तीमा ५ वर्ष बीमालेख सक्रिय हुनैपर्ने