नियोजित रुपमै बीमा गरेर साढे दुई करोड पाउन हत्या, नेपाल पुनर्बीमाको शंकाले बाहिरियो रहस्य

काठमाडौं । बीमाबाट पैसा कमाउन फेरि अर्को हत्या भएको घटना सार्वजनिक भएको छ । नेपाल प्रहरीले नक्कली विवाह दर्ता गरी बीमाबाट साढे २ करोड रुपैयाँ हत्याउने कार्यमा संलग्न भएको अभियोगमा ६ जनालाई पक्राउ गरेको छ । सुनियोजित रुपमा सपना मल्लले सर्जन विक सँग विवाह गरेर रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीमा एक करोड २० लाख रुपैयाँको सावधिक … Continue reading नियोजित रुपमै बीमा गरेर साढे दुई करोड पाउन हत्या, नेपाल पुनर्बीमाको शंकाले बाहिरियो रहस्य