इन्जिनियरिङ बीमा अन्तर्गत ‘ठेकेदार सम्पुर्ण जोखिम’को विवाद र समाधानको उपाय, हाङमा सुब्बाको लेख

काठमाडौं । बीमा आफैमा प्राविधिक विषय हो । इन्जिनियरिङ बीमा अन्य प्रोडक्ट भन्दा अझ प्राविधिक विषय हो । इन्जिनियरिङ बीमा अन्तर्गत पर्ने बीमाहरु मध्ये ‘ठेकेदार सम्पुर्ण जोखिम बीमा’ (Contractor’s All Risks Insurance) पनि एक हो । हुन त यो कुनै नौलो विषय त होइन तर यस बीमाको बारेमा हाल भइरहेको विषयमा छलफल गर्नु आवश्यक देखिन्छ … Continue reading इन्जिनियरिङ बीमा अन्तर्गत ‘ठेकेदार सम्पुर्ण जोखिम’को विवाद र समाधानको उपाय, हाङमा सुब्बाको लेख