मर्जर पछि ‘हिमालयन एभरेष्ट’को चुक्ता पूँजी २ अर्ब २३ करोड पुग्ने, कस्तो होला तीन दशकका दुई कम्पनीको मिलन

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी र हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले तय गरेको स्वाप रेसियो पछि चुक्ता पूँजी २ अर्ब २३ करोड रुपैयाँ पुग्ने भएको छ । स्वाप रेसियो (१:०.८५) अनुसार हिमालयन इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी यथावत रहनेछ । तर स्वाप रेसियोका कारण एभरेष्ट इन्स्योरेन्स कम्पनीको शेयर पूँजी भने एक अर्ब ६ करोड रुपैयाँमा सिमित हुने … Continue reading मर्जर पछि ‘हिमालयन एभरेष्ट’को चुक्ता पूँजी २ अर्ब २३ करोड पुग्ने, कस्तो होला तीन दशकका दुई कम्पनीको मिलन