नेपाल लाइफ इन्स्योरेन्स २२औं वर्षमा प्रवेश, बीमा कोष १ खर्ब २५ अर्ब पुर्याउन सफल

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी २१ वर्ष पुरा गरी २२ औं वर्षमा प्रवेश गरेको छ । २०५८ साल बैसाख २१ गते जीवन बीमा व्यवसाय सुरु गरेको नेपाल लाइफ इन्स्योरेन्स २२ वर्षको युवा अवस्थामा फक्रिरहेको छ । फराकिलो आकाशमा उडान गरिरहेको नेपाल लाइफले यस अवधिमा आफूलाई अझै अब्बल र सशक्त बनाउँदै लगेको छ । पछिल्लो … Continue reading नेपाल लाइफ इन्स्योरेन्स २२औं वर्षमा प्रवेश, बीमा कोष १ खर्ब २५ अर्ब पुर्याउन सफल