जोखिमलाई आकंलन गरेर मात्रै ननट्यारिफ बीमा निर्देशिका परिमार्जन गर्नु पर्छ, हाङमा सुब्बाको लेख

हाङमा  सुब्बा । निर्माण व्यवसायी महासंघ र स्वतन्त्र उर्जा उत्पादक संघको लगातारको विरोध र आन्दोलनले गर्दा बीमा समितिले ननट्यारिफ बीमा निर्देशिका एक साताका लागि स्थगन गरेको कुराले सरोकारवाला सबैको ध्यानाकर्षण गरेको छ । बीमा समितिले ननट्यारिफ बीमा निर्देशिका प्रचालनमा ल्याएर महत्वपूर्ण कार्य गरेको छ । यस्को उद्देश्य बीमा क्षेत्रमा व्याप्त अस्वस्थ प्रतिस्पर्धालाई राक्ने तथा उल्लेखित … Continue reading जोखिमलाई आकंलन गरेर मात्रै ननट्यारिफ बीमा निर्देशिका परिमार्जन गर्नु पर्छ, हाङमा सुब्बाको लेख