नेपाल लाइफमा कमलेश र पारुलको सञ्चालक पद साटासाट

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले स्वतन्त्र सञ्चालक पदमा पारुल ढकाललाई नियुक्त गरेको छ । उक्त पदमा यस भन्दा अगाडी कमलेश कुमार अग्रवाल थिए । उनले सञ्चालक समितिको निर्वाचन अगाडी स्वतन्त्र सञ्चालक पदबाट राजिनामा दिएका थिए । पारुल ढकाल भने संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक पदमा थिइन् । कम्पनीको चैत २१ गते सम्पन्न भएको साधारणसभाले संस्थापक … Continue reading नेपाल लाइफमा कमलेश र पारुलको सञ्चालक पद साटासाट