नेपाल टप बनेका रेशम लगातार चार वर्षदेखि एमडीआरटी, वार्षिक ४० लाख प्रिमियम संकलन

काठमाडौं । पोखराका रेशम गौतम बीमा अभिकर्ता पेशामा संलग्न भएको चार वर्ष वित्यो । यस अवधिमा उनले धेरै सफलता हाँसिल गरिसकेका छन् । २५ वर्षिय गौतमले छोटो समयमै युनियन लाइफ इन्स्योरेन्सबाट लगातार चार वर्ष एमडीआरटी र एक वर्ष नेपाल टप गरिसकेका छन् । उनको यो सफलता भने उनको अथक परिश्रम र लगनशीलताका कारण हाँसिल भएको … Continue reading नेपाल टप बनेका रेशम लगातार चार वर्षदेखि एमडीआरटी, वार्षिक ४० लाख प्रिमियम संकलन