नेपाल लाइफको प्रस्तावित लाभांश बीमा समितिले स्वीकृत गर्ला ?

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रस्ताव गरेको लाभांशलाई बीमा समितिले स्वीकृत नगर्ने चर्चाले कम्पनीको शेयर मूल्यमा असर पारेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १४ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.७३ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ । तर बजारमा भने कम्पनीले प्रस्ताव गरेको लाभांशलाई बीमा … Continue reading नेपाल लाइफको प्रस्तावित लाभांश बीमा समितिले स्वीकृत गर्ला ?