राष्ट्रिय बीमा कम्पनीको सिइओ नियुक्तिमा सरकारको चरम हस्तक्षेप, ‘बराललाई नियुक्ति नगरे प्रकृयाँ नै रद्ध गर्ने धम्की’

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा शेखर बराललाई नियुक्ति नगरे प्रकृयाँ नै रद्ध गर्ने धम्की दिएका छन् । प्रमुख कार्यकारी अधिकृत पदको पदपुर्ती सिफारिस उपसमितिको मूल्याङ्कनमा तेस्रो नम्बरमा रहेका शेखर बराललाई नै नियुक्त गर्न मन्त्रालयले दवाव दिदै आएको छ । नेकपा माओवादी भित्रका दुई गुटको लडाइले नियुक्ति प्रकृयाँ अन्योलमा परेको … Continue reading राष्ट्रिय बीमा कम्पनीको सिइओ नियुक्तिमा सरकारको चरम हस्तक्षेप, ‘बराललाई नियुक्ति नगरे प्रकृयाँ नै रद्ध गर्ने धम्की’