काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा शेखर बराललाई नियुक्ति नगरे प्रकृयाँ नै रद्ध गर्ने धम्की दिएका छन् । प्रमुख कार्यकारी अधिकृत पदको पदपुर्ती सिफारिस उपसमितिको मूल्याङ्कनमा तेस्रो नम्बरमा रहेका शेखर बराललाई नै नियुक्त गर्न मन्त्रालयले दवाव दिदै आएको छ । नेकपा माओवादी भित्रका दुई गुटको लडाइले नियुक्ति प्रकृयाँ अन्योलमा परेको … Continue reading राष्ट्रिय बीमा कम्पनीको सिइओ नियुक्तिमा सरकारको चरम हस्तक्षेप, ‘बराललाई नियुक्ति नगरे प्रकृयाँ नै रद्ध गर्ने धम्की’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed