कोरोना बीमाको दाबी भुक्तानीका लागि फेरि विकल्प पेश गर्न अर्थको निर्देशन, समितिले बीमक संघ सँग छलफल गर्दै

काठमाडौं । अर्थमन्त्रालयले बीमा समितिलाई कोरोना बीमाको दाबी भुक्तानीका लागि फेरी विकल्प माग गरेको छ । मन्त्रालयले यस भन्दा अगाडीका विकल्पमा केहि परिमार्जन गर्न सकिन्छ कि सकिदैन भने पत्र पठाएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । मन्त्रालयले विकल्पका लागि पत्र लेखेपनि समितिले अहिलेसम्म जवाफ भने पठाएको छैन । समितिले भोलि बिहीबार नेपाल … Continue reading कोरोना बीमाको दाबी भुक्तानीका लागि फेरि विकल्प पेश गर्न अर्थको निर्देशन, समितिले बीमक संघ सँग छलफल गर्दै