एलआईसी नेपालमा लामो समयदेखि विभागीय प्रमुख विहिन, पालना भएन संस्थागत सुशासन निर्देशिका

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल ‘एलआइसी’ले विगत लामो समयदेखि विभागिय प्रमुखहरु नियुक्ति गर्न सकेको छैन । संस्थागत सुशासन अनुसार बीमा कम्पनीहरुले कम्तिमा पनि बजार व्यवस्थापन विभाग, अण्डराइटिङ विभाग, पुनर्बीमा विभाग र दाबी विभाग प्रमुखको व्यवस्था गर्नु पर्छ । संस्थागत संरचना अनुसार एलआइसीले धेरै लामो समयदेखि मार्केटिङ बाहेक सबै विभागमा विभागिय प्रमुख नियुक्ति गर्न सकेको … Continue reading एलआईसी नेपालमा लामो समयदेखि विभागीय प्रमुख विहिन, पालना भएन संस्थागत सुशासन निर्देशिका