नेपाल लाइफका दुई सञ्चालकले नियम विपरित भत्ता लिएको ठहर, समितिले माग्यो स्पष्टिकरण

काठमाडौं । नेपाल लाइफका सञ्चालक कमलेश कुमार अग्रवाल र विमल प्रसाद ढकालले संस्थागत सुशासन विपरित भत्ता बुझेको पाइएको छ । बीमा समितिले गरेको अनुगमनका क्रममा सञ्चालक कमलेश कुमार  अग्रवाल र विमल  प्रसाद ढकालले  नियम विपरित ८ वटा उपसिमितिको संयोजक बसेर भत्ता बुझेको पाइएको हो । एउटै उपसमितिमा दुई जना संयोजक बसेको समेत पाइएको छ । … Continue reading नेपाल लाइफका दुई सञ्चालकले नियम विपरित भत्ता लिएको ठहर, समितिले माग्यो स्पष्टिकरण