इन्स्योरेन्स खवर प्रभाव : नेपाल लाइफका कयालको गैरकानुनी बढुवा फिर्ता लिन समितिको निर्देशन

काठमाडौं । बीमा समितिले नेपाल लाइफका नायब महाप्रबन्धक ‘डेपुटी जनरल म्यानेजर’ अमित कयालको बढुवा गैरकानुनी भएको ठहर गर्दै उक्त बढुवालाई फिर्ता लिन निर्देशन दिएको छ । बीमा समितिको सञ्चालक समितिले कयालको बढुवा गैरकानुनी रहेको ठहर गर्दै कानुनले भ्याउने जतिसम्म मात्रै बढुवा गर्न निर्देशन दिएको हो । गत शुक्रवार बसेको बीमा समितिको सञ्चालक समितिको बैठकले उक्त … Continue reading इन्स्योरेन्स खवर प्रभाव : नेपाल लाइफका कयालको गैरकानुनी बढुवा फिर्ता लिन समितिको निर्देशन