नेपाल लाइफले अमित कयाललाई एमबिए पढ्न दियो ५ लाख १२ हजार, ‘पैसा दिए पछि बल्ल कार्यविधि’

काठमाडौं । नेपाल लाइफले डेपुटी जनरल म्यानेजर अमित कयाललाई एमबिए अध्ययनका लागि ५ लाख १२ हजार रुपैयाँ भुक्तानी गरेको छ । जवकी यस्तो शिक्षा प्राप्त गरेका अझ यस्तो शिक्षा प्राप्त गरेका टपर नै नेपाल लाइफले सजिलै पाउन सक्छ । तर नेपाल लाइफका अध्यक्ष गोविन्द लाल संघाइले आफ्नै भान्जा पर्ने केयाललाई कार्यविधि नै नबनाइ पढ्नको लागि … Continue reading नेपाल लाइफले अमित कयाललाई एमबिए पढ्न दियो ५ लाख १२ हजार, ‘पैसा दिए पछि बल्ल कार्यविधि’