नेपाल लाइफले संस्थागत सुशासनको धज्जी उडाउदै, अर्को कम्पनीको सिइओलाई डिसिइओमा तान्दै

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले संस्थागत सुशासनको धज्जी उडाउदै अर्को कम्पनीमा बहालवाला प्रमुख कार्यकारी अधिकृतलाई नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा भित्र्याउने तयारी गरेको छ । संस्थागत सुशासनका कारण सिइओमै ल्याउन नमिल्ने भएकाले ६ महिनासम्म डिसिओको रुपमा नियुक्त गर्ने र त्यस पछि सिइओ बनाउने तयारी गरेको हो । कम्पनीले यहि १५ गतेभित्र ति बहालवाला प्रमुख … Continue reading नेपाल लाइफले संस्थागत सुशासनको धज्जी उडाउदै, अर्को कम्पनीको सिइओलाई डिसिइओमा तान्दै