बीमा समितिले ‘पोलिसी होल्डर प्रोटेक्सन फण्ड’ बनाउदै, मोडालिटीका लागि अध्ययन समिति गठन
काठमाडौं । बीमा समितिले बीमितहरुको हित संरक्षणका लागि ‘पोलिसी होल्डर प्रोटेक्सन फण्ड’ बनाउने भएको छ । यसको नीतिगत व्यवस्थाका लागि आवस्यक मोडालिटी तय गर्न समितिले कार्यकारी निर्देशक राजुरमण पौडेलको संयोजकत्वमा कमिटी गठन गरेको छ । उक्त कमिटीमा निर्देशक दिनेशलाल कर्ण, पुजन ढुङ्गेल अधिकारी, सुशिलदेव सुवेदी लगायत समिति बाहिरका व्यक्तिहरुको समेत संलग्नता रहेको छ । बीमा … Continue reading बीमा समितिले ‘पोलिसी होल्डर प्रोटेक्सन फण्ड’ बनाउदै, मोडालिटीका लागि अध्ययन समिति गठन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed