हिमालयन रि पाल्न आफैले जारी गरेको पूनर्बीमा निर्देशिका लत्याउँदै समिति

काठमाण्डौं । बीमा समितिले गत भदौमा जारी गरेको पूनर्बीमा निर्देशिका २०७८ को मूल भावना विपरित अनिवार्य पूनर्बीमाको सम्बन्धमा निर्देशन जारी गरेको छ । बीमा समितिले बिहीबार जारी गरेको पूनर्बीमा सम्बन्धी निर्देशनमा जीवन र निर्जीवन दुबैखाले बीमा कम्पनीले शत प्रतिशत पूनर्बीमा स्वदेशी कम्पनीसँगै गर्नुपर्ने बाध्यकारी निर्देशन जारी गरेको छ । यो निर्देशन पूनर्बीमा निर्देशिका २०७८ को … Continue reading हिमालयन रि पाल्न आफैले जारी गरेको पूनर्बीमा निर्देशिका लत्याउँदै समिति