नेपाल लाईफमा अमित कयालको गैर कानूनी नियुक्ति, नियामक निकाय बीमा समिति नै बन्यो रमिते

काठमाण्डौं । नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष गोविन्दलाल  संघाइले आफू निकटको व्यक्तिलाई नियुक्ति गर्न संस्थागत सुशासन निर्देशिका २०७५ को ठाडो उलंघन गरेका छन् । संस्थागत सुशासन निर्देशिका विपरित अध्यक्ष संघाइले बैंक, वित्तीय संस्था वा बीमा क्षेत्रमा विल्कुलै अनुभव नभएका अमित  कयाललाई शुरुमा सिधै सहायक महाप्रबन्धक पदमा नियुक्त गरेका हुन् । कयालले २०७७ असार २२ … Continue reading नेपाल लाईफमा अमित कयालको गैर कानूनी नियुक्ति, नियामक निकाय बीमा समिति नै बन्यो रमिते