नेपाल लाईफमा अमित कयालको गैर कानूनी नियुक्ति, नियामक निकाय बीमा समिति नै बन्यो रमिते
काठमाण्डौं । नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष गोविन्दलाल संघाइले आफू निकटको व्यक्तिलाई नियुक्ति गर्न संस्थागत सुशासन निर्देशिका २०७५ को ठाडो उलंघन गरेका छन् । संस्थागत सुशासन निर्देशिका विपरित अध्यक्ष संघाइले बैंक, वित्तीय संस्था वा बीमा क्षेत्रमा विल्कुलै अनुभव नभएका अमित कयाललाई शुरुमा सिधै सहायक महाप्रबन्धक पदमा नियुक्त गरेका हुन् । कयालले २०७७ असार २२ … Continue reading नेपाल लाईफमा अमित कयालको गैर कानूनी नियुक्ति, नियामक निकाय बीमा समिति नै बन्यो रमिते
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed