किन चुलिंदै छ नेपाल लाईफको दाबी भुक्तानी हुन बाँकी रकम ?

काठमाण्डौं । नेपाल लाईफ इन्स्योरेन्सले बीमितहरुलाई दाबीवापत भुक्तानी गर्नुपर्ने रकम पहिलो त्रैमासमै २ अर्ब २१ करोड रुपैयाँ नाघेको छ । कम्पनीले प्रकाशन गरेको चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार भुक्तानी गर्न दाबीवापतको रकममा ५४ प्रतिशतले वृद्धि भएको छ । पछिल्लो तीन वर्षयता नेपाल लाईफको भुक्तानी हुन दाबीवापतको व्यवस्था गरिएको रकमको आकार क्रमशः उकालो … Continue reading किन चुलिंदै छ नेपाल लाईफको दाबी भुक्तानी हुन बाँकी रकम ?