नेपाल लाइफमा सञ्चालकको चरम माइक्रोम्यानेजमेन्ट, किन टिक्दैनन् सिइओ ?

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरुको माइक्रोम्यानेजमेन्टले उच्च व्यवस्थापन तहका कर्मचारी टिक्न छाडेका छन् । सञ्चालकहरुको यहि व्यवहारले गर्दा केहि समय अगाडी सन्तोष प्रसाईले पनि राजिनामा दिएर बाहिरिनु परेको थियो । विवेक झा बाहेक कुनै पनि प्रमुख कार्यकारी अधिकृतहरुले पुर्ण कार्यकाल चलाउन सकेको पाइदैन् । झाले पनि आफ्नो दोस्रो कार्यकाल … Continue reading नेपाल लाइफमा सञ्चालकको चरम माइक्रोम्यानेजमेन्ट, किन टिक्दैनन् सिइओ ?