एक्चुअरी अध्ययन गरिरहेकालाई बीमा समितिमा रोजगारीको अवसर, ‘कम्तिमा तीन पेपर उर्तिण गरे पुग्ने’

काठमाडौं । बीमा समितिले एक्चुअरी अध्ययन गरिरहेका दुई जनालाई ट्रेनी एक्चुअरी ‘बीमाङ्की’मा नियुक्तिका लागि आवेदन खुला गरेको छ । अधिकृत स्तरको तहमा करार अवधिका लागि नियुक्ति गरिने समितिले जनाएको छ । यस पदमा नियुक्तिका लागि रोष्टर तयार पार्ने भएकाले आजको ७ दिन भित्रमा योग्यता पुगेका व्यक्तिहरुले आवेदन दिन सक्ने छन् । गणित विज्ञान, तथ्याङ्क शास्त्र, … Continue reading एक्चुअरी अध्ययन गरिरहेकालाई बीमा समितिमा रोजगारीको अवसर, ‘कम्तिमा तीन पेपर उर्तिण गरे पुग्ने’