बैदेशिक रोजगार बीमा पुलमा विवाद देखिए पछि निर्देशिका आउदै, दायित्व बाँडफाँड मोडालिटी नै परिवर्तन

काठमाडौं । बीमा समितिले बैदेशिक रोजगार बीमा पुलमा विवाद आए पछि निर्देशिकाको मस्यौदा तयार पारेको छ । पुलको विषयलाई लिएर सन नेपाल लाइफले विवाद झिके पछि समितिले यसलाई कानुनी आधार प्रदान गरेको हो । बैदेशिक रोजगार बीमा लेखमा चरम विकृति भए पछि बीमा समिति र बीमा कम्पनीहरु विचतमा भद्र सहिमति पश्चात पुल निर्माण गरिएको थियो … Continue reading बैदेशिक रोजगार बीमा पुलमा विवाद देखिए पछि निर्देशिका आउदै, दायित्व बाँडफाँड मोडालिटी नै परिवर्तन