राष्ट्रिय बीमा संस्थानका सहायक प्रशासक श्रेष्ठ पदमुक्त, नियुक्ति कानुन सम्मत नभएको सरकारको ठहर

काठमाडौं । अर्थमन्त्रालयले राष्ट्रिय बीमा संस्थानका सहायक प्रशासक कृष्ण कुमार श्रेष्ठको नियुक्ति कानुन सम्मत नदेखिएको भन्दै पद मुक्त गरेको छ । वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले श्रेष्ठको नियुक्ति नेपाल सरकार मन्त्रिपरिषदबाट हुनुपर्नेमा मन्त्रिस्तरबाट भएको हुँदा नियुक्ति कानुन सम्मत नदेखिएकोले सो पदमा निरन्तरता दिन नसकिने भन्दै पद मुक्त गरेको हो । असोज १९ गतेको … Continue reading राष्ट्रिय बीमा संस्थानका सहायक प्रशासक श्रेष्ठ पदमुक्त, नियुक्ति कानुन सम्मत नभएको सरकारको ठहर