नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा डा. रविन्द्र घिमिरे

काठमाडौं । मन्त्रिपरिषदको बैठकले नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा डा. रविन्द्र घिमिरेलाई नियुक्त गरेको छ । नेपाल सरकारले घिमिरेलाई चार वर्षका लागि अध्यक्षमा नियुक्त गरेको हो । बीमामा विद्यावारिधि गरेका घिमिरे पोखरा विश्वविद्यालय स्कुल अफ विजनेशका प्राध्याक हुन् । बीमा समितिको अध्यक्ष हुन नसकेका घिमिरेलाई नेपाल पुनर्बीमाको अध्यक्षमा नियुक्त गरेको हो । बीमा क्षेत्रमा राम्रो ज्ञान … Continue reading नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा डा. रविन्द्र घिमिरे