कुलिङ पिरियडको धज्जी उडाउँदै वीर कृष्ण महर्जन नेपाल इन्स्योरेन्समा नियुक्त, एक दिन पनि खाली बसेनन्

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका निवर्तमान प्रमुख कार्यकारी अधिकृत वीर कृष्ण महर्जनले कुलिङ पिरियड छल्दै नेपाल इन्स्योरेन्स कम्पनीको बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका छन् । नियम अनुसार प्रमुख कार्यकारी अधिकृतलाई ६ महिनाको कुलिङ पिरियड लागु हुन्छ । उनले प्रुडेन्सियलमा कार्तिक पहिलो साता राजिनामा दिएर बाहिरिएका थिए । नेपाल इन्स्योरेन्स कम्पनीको कार्तिक ५ गते … Continue reading कुलिङ पिरियडको धज्जी उडाउँदै वीर कृष्ण महर्जन नेपाल इन्स्योरेन्समा नियुक्त, एक दिन पनि खाली बसेनन्