दशैं अगाडी बीमा कम्पनीका उच्च व्यवस्थापन तहका कर्मचारीको जागिर फेर्ने लहर
काठमाडौं । दशैंको पुर्व सन्ध्यामा बीमा कम्पनीहरुको उच्च व्यवस्थापन तहका कर्मचारीहरुको जागिर फेर्ने लहर बढेको छ । केहि दिनदेखि जीवन तथा निर्जीवन बीमा कम्पनीका कर्मचारीहरुले राजिनामा दिने र अन्य कम्पनीमा आवद्ध हुने क्रम बढेको हो । गुराँस लाइफका प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराईले राजिनामा दिएका छन् । कम्पनीले आफ्नो कार्यकाल सकिनु भन्दा दुई महिना … Continue reading दशैं अगाडी बीमा कम्पनीका उच्च व्यवस्थापन तहका कर्मचारीको जागिर फेर्ने लहर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed