बीमा समितिले ८ बीमा कम्पनीको डिडिए गर्दै, चार्टर्ड एकाउन्टेन्सी फर्म सँग प्रस्ताव आह्वान

काठमाडौं । बीमा समितिले आफ्नो नियम कार्य अन्तर्गत बीमा कम्पनीको सम्पत्ती तथा दायित्वको हरहिसाव खुल्ने गरी विस्तृत लेखापरिक्षण ‘डिडिए’ गर्ने भएको छ । समितिले चालु आर्थिक वर्ष २०७८/७९ मा समितिबाट डिडिए गर्नुपर्ने गरी पहिचान भएका बीमा कम्पनीहरुमा डिडिए गर्न इच्छुक चार्टर्ड एकाउन्टेन्सी फर्म वा कम्पनीहरुबाट प्राविधिक तथा आर्थिक प्रस्ताव आह्वान गरेको छ । उक्त बोलकबोलका … Continue reading बीमा समितिले ८ बीमा कम्पनीको डिडिए गर्दै, चार्टर्ड एकाउन्टेन्सी फर्म सँग प्रस्ताव आह्वान