उपभोक्तालाई १० प्रतिशत भ्याट फिर्ता दिने निर्णय दुई वर्षसम्म पनि कार्यान्वयन भएन, प्रणालीको बहानामा आनाकानी

काठमाडौं । आर्थिक वर्ष २०७६/७७ को बजेट वक्तव्यमार्फत् नेपाल सरकारले मूल्य अभिवृद्धि कर छल्ने प्रवृत्तिलाई निरुत्साहित गर्न विद्युतिय माध्यमबाट भुक्तानी गर्ने आम उपभोक्तालाई मू.अ.क.को दश प्रतिशत रकम फिर्ता दिने घोषणा अहिलेसम्म पनि कार्यान्वयनमा आउन सकेको छैन । सरकारी घोषणा बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायकमार्फत् विद्युतीय माध्यमबाट हुने वस्तु तथा सेवाको भुक्तानीमा मू.अ.क … Continue reading उपभोक्तालाई १० प्रतिशत भ्याट फिर्ता दिने निर्णय दुई वर्षसम्म पनि कार्यान्वयन भएन, प्रणालीको बहानामा आनाकानी