काठमाडौं । आर्थिक वर्ष २०७६/७७ को बजेट वक्तव्यमार्फत् नेपाल सरकारले मूल्य अभिवृद्धि कर छल्ने प्रवृत्तिलाई निरुत्साहित गर्न विद्युतिय माध्यमबाट भुक्तानी गर्ने आम उपभोक्तालाई मू.अ.क.को दश प्रतिशत रकम फिर्ता दिने घोषणा अहिलेसम्म पनि कार्यान्वयनमा आउन सकेको छैन । सरकारी घोषणा बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायकमार्फत् विद्युतीय माध्यमबाट हुने वस्तु तथा सेवाको भुक्तानीमा मू.अ.क … Continue reading उपभोक्तालाई १० प्रतिशत भ्याट फिर्ता दिने निर्णय दुई वर्षसम्म पनि कार्यान्वयन भएन, प्रणालीको बहानामा आनाकानी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed