नेपाल पुनर्बीमा कम्पनीको लाभांश परिमार्जन

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले घोषणा गरेको लाभांश परिमार्जन गरेको छ।   मंगलबार बसेको सञ्चालक समितिको बैठकले  बीमा समितिको निर्देशन अनुसार लाभांश परिमार्जन गरेको हो।  पहिला  २० प्रतिशत लाभांश  घोषणा गरेको थियो  । जसमा  हाल कायम चुक्ता पूँजीको १६.५ प्रतिशत बोनस शेयर र ३.५ प्रतिशत नगद लाभांश  प्रदान गर्ने प्रस्ताव गरेको थियो । परिमार्जन लाभांश अनुसार  … Continue reading नेपाल पुनर्बीमा कम्पनीको लाभांश परिमार्जन