नेपाल पुनर्बीमा कम्पनीको लाभांश परिमार्जन
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले घोषणा गरेको लाभांश परिमार्जन गरेको छ। मंगलबार बसेको सञ्चालक समितिको बैठकले बीमा समितिको निर्देशन अनुसार लाभांश परिमार्जन गरेको हो। पहिला २० प्रतिशत लाभांश घोषणा गरेको थियो । जसमा हाल कायम चुक्ता पूँजीको १६.५ प्रतिशत बोनस शेयर र ३.५ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव गरेको थियो । परिमार्जन लाभांश अनुसार … Continue reading नेपाल पुनर्बीमा कम्पनीको लाभांश परिमार्जन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed