बैंकको जस्तै बीमा कम्पनीको शाखा कार्यालयको ‘आउट लुक’ किन आकर्षक हुँदैन ?

काठमाडौं । ‘बीमा कम्पनीको शाखा कार्यालय हेर्ने हो भने असाध्यै कुरुप देखिन्छन् ।’ यो बीमा समितिका निर्देशक दिनेशलाल कर्णले तराईका जिल्लामा रहेका बीमा कम्पनीहरुको शाखा कार्यालय निरिक्षण गर्ने क्रममा देखेको दृश्य हो । उनले देखेको यो दृश्य तराईका जिल्लामा मात्रै होइन काठमाडौंमा रहेका कतिपय शाखा कार्यालयमा पनि त्यस्तै छ । अनुगमनका क्रममा एक बीमा कम्पनीका … Continue reading बैंकको जस्तै बीमा कम्पनीको शाखा कार्यालयको ‘आउट लुक’ किन आकर्षक हुँदैन ?