रिलायन्स लाइफले दियो सर्जन विकको परिवारलाई साढे दुई करोड रुपैयाँको मृत्यु दाबी भुक्तानी

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले बीमित सर्जन विकको परिवारलाई दुई करोड ५० लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको छ । बुधबार एक कार्यक्रमका विच बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले विकको श्रीमती सपना मल्ललाई साढे दुई करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । बीमित विकको २०७८ बैशाख २ गते राति ११ बजे सवारी दुर्घटनामा … Continue reading रिलायन्स लाइफले दियो सर्जन विकको परिवारलाई साढे दुई करोड रुपैयाँको मृत्यु दाबी भुक्तानी