काठमाडौं । बीमा समितिले बुधबार जारी गरेको ‘जीवन बीमालेख सम्बन्धी निर्देशिका २०७८’ मा बीमालेख जारी भएको ३० दिन भित्रमा बीमालेख फिर्ता लिन पाउने व्यवस्था गरिदिएको छ । यस्तो व्यवस्थाले बीमा क्षेत्रमा थप बिकृति पैदा गर्ने कम्पनीहरु बताउछन् । दफा २१ मा बीमा कम्पनीले जारी गर्ने सबै किसिमका बीमालेखहरुमा ३० दिनको बीमालेख फिर्ता गर्ने अवधिको व्यवस्था … Continue reading तीस दिनमा बीमालेख फिर्ता गर्न पाइने व्यवस्थाले बीमा क्षेत्रमा थप विकृति ल्याउने, ‘मनि लाउन्ड्रिङलाई नै प्रश्रय दिन सक्ने’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed