तीस दिनमा बीमालेख फिर्ता गर्न पाइने व्यवस्थाले बीमा क्षेत्रमा थप विकृति ल्याउने, ‘मनि लाउन्ड्रिङलाई नै प्रश्रय दिन सक्ने’

काठमाडौं । बीमा समितिले बुधबार जारी गरेको ‘जीवन बीमालेख सम्बन्धी निर्देशिका २०७८’ मा बीमालेख जारी भएको ३० दिन भित्रमा बीमालेख फिर्ता लिन पाउने व्यवस्था गरिदिएको छ । यस्तो व्यवस्थाले बीमा क्षेत्रमा थप बिकृति पैदा गर्ने कम्पनीहरु बताउछन् । दफा २१ मा बीमा कम्पनीले जारी गर्ने सबै किसिमका बीमालेखहरुमा ३० दिनको बीमालेख फिर्ता गर्ने अवधिको व्यवस्था … Continue reading तीस दिनमा बीमालेख फिर्ता गर्न पाइने व्यवस्थाले बीमा क्षेत्रमा थप विकृति ल्याउने, ‘मनि लाउन्ड्रिङलाई नै प्रश्रय दिन सक्ने’