नेपाल पुनर्बीमाको २० प्रतिशत लाभांस घोषणा, हकप्रदको प्रस्ताव साधारणसभाको सूचनामा

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले २० प्रतिशत लाभांस घोषणा गरेको छ । सञ्चालक समितिले हाल कायम चुक्ता पूँजीको १६.५ प्रतिशत बोनस शेयर र ३.५ प्रतिशत नगद लाभांस प्रदान गर्ने प्रस्ताव गरेको हो । कम्पनीले पहिलो पटक लाभांस घोषणा गरेको हो । अहिलेसम्मको सञ्चित मुनाफाबाट उक्त लाभांस प्रस्ताव गरिएको कम्पनीले जनाएको … Continue reading नेपाल पुनर्बीमाको २० प्रतिशत लाभांस घोषणा, हकप्रदको प्रस्ताव साधारणसभाको सूचनामा