कर्पोरेट ब्राण्डिङको दुनियाँमा सफल नाम ‘मेघेन्द्र प्रकाश गिरी’

काठमाडौं । हरेक कम्पनीको सफलताको पछाडि ब्राण्डिङ र प्रमोसनले अहम भूमिका खेलेको हुन्छ । ब्राण्डिङ त्यतिवेला सफल हुन्छ, कम्पनीहरुको नाम आम मानिसहरुको मन मनमा बस्न सक्छ । यसका लागि सिर्जनशील सोच र लगनशिलता चाहिन्छ । यस्तै सिर्जनशिल सोचलाई व्यवहारमा उतार्न खप्पिस मेघेन्द्र प्रकाश गिरी नेपालको कर्पोरेट ब्राण्डिङको दुनियाँमा सफल पात्र मानिन्छन् । एनआईसी एशिया बैंक … Continue reading कर्पोरेट ब्राण्डिङको दुनियाँमा सफल नाम ‘मेघेन्द्र प्रकाश गिरी’