सामाजिक सुरक्षा कोषमा ३३ बीमा कम्पनी सूचिकृत, के के पाउँछन् कर्मचारीले सुविधा ?

काठमाडौं । सामाजिक सुरक्षा कोषमा ३३ वटा बीमा कम्पनीहरु सूचिकृत भएका छन् । कोषमा अझै ७ वटा बीमा कम्पनी सूचिकृत हुन बाँकी छ ।  ३३ वटा बीमा कम्पनी सूचिकृत भए पनि अधिकांस  बीमा कम्पनीले कर्मचारीको योगदान बापतको रकम भने बुझाएका छैनन् । कोषका अनुसार हालसम्म बीमा कम्पनीहरुका १५२८ जना कर्मचारीहरुले मात्रै योगदान गरेका छन् । … Continue reading सामाजिक सुरक्षा कोषमा ३३ बीमा कम्पनी सूचिकृत, के के पाउँछन् कर्मचारीले सुविधा ?