यूनाइटेड इन्स्योरेन्सको सिइओमा उपासना पौडेल, बीमा क्षेत्रको पहिलो महिला सिइओ
काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिले आगामी ४ वर्षका लागि उपासना पौडेललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । कम्पनीको नियुक्ती सँगै पौडेल बीमा क्षेत्रकै पहिलो महिला प्रमुख कार्यकारी अधिकृत हुन सफल भएकी छिन् । ३४ वर्षकी पौडेल इन्स्योरेन्स क्षेत्रकै सबैभन्दा कान्छी सिइओ हुन सफल भएकी छिन् । पौडेलले भारतको दिल्ली युनिभर्सिटिबाट एमबिए गरेकी … Continue reading यूनाइटेड इन्स्योरेन्सको सिइओमा उपासना पौडेल, बीमा क्षेत्रको पहिलो महिला सिइओ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed