सिंगटी हाइड्रो इनर्जीले पहिलो कारोवारको लागि कति पाउँला ओपनिङ रेञ्ज ?

काठमाडौं । सिंगटी हाइड्रो इनर्जीको आईपिओ बाँडफाँड सम्पन्न भएको छ । सिंगटी हाइड्रो इनर्जीको पहिलो शेयर कारोबारका लागि न्युनतम प्रतिकित्ता १०० रुपैयाँ र अधिकतम ३०० रुपैयाँ सम्म रेञ्ज पाउने सम्भावना छ । पहिलो कारोवारको लागि कम्पनीले किताबी मूल्य देखि किताबी मूल्यको तीन गुणासम्म रेञ्ज पाउने गर्छन । सिंगटी हाइड्रोले गत चैत ६ गतेदेखि चैत १० … Continue reading सिंगटी हाइड्रो इनर्जीले पहिलो कारोवारको लागि कति पाउँला ओपनिङ रेञ्ज ?