ज्योति लाईफ इन्स्योरेन्सले कति पाउँला ओपनिङ रेञ्ज ?

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको आईपिओ बाँडफाँड सम्पन्न भएको छ । रितपुर्वक परेको १७ लाख ९७ हजार ८ सय ३५ जना आवेदकलाई गोलाप्रथामा समावेश गरेर शेयर बाँडफाँड गरिएको छ । जसमा ५ लाख ९४ हजार लगानीकर्ताले मात्र १० कित्ताका दरले शेयर पाएका छन् । आवेदन दिएका मध्ये १२ लाख ४८ हजार आवेदकको हात खाली … Continue reading ज्योति लाईफ इन्स्योरेन्सले कति पाउँला ओपनिङ रेञ्ज ?