अभिकर्ताले पाउने कर्जामा कडाइ हुँदै, ‘एउटै अभिकर्तालाई ५/१० करोड के आधारमा दिइयो : सिलवाल’

काठमाडौं । बीमा समितिले सम्पुर्ण जीवन बीमा कम्पनीहरु सँग अभिकर्ताहरुलाई प्रदान गरिएको कर्जाको तथ्याङ्क माग गरेको छ । कम्पनीहरुले एउटै अभिकर्ताहरु सँग बिना धितो करोडौ कर्जा प्रवाह भैरहेको भन्दै बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बुधबार सम्पुर्ण जीवन बीमा कम्पनीहरुलाई बोलाएर यस्तो नगर्न निर्देशन दिएका हुन् । कम्पनीहरुले व्यवसाय धेरै देखाउन अभिकर्ताहरुलाई आर्थिक वर्षको अन्तिम … Continue reading अभिकर्ताले पाउने कर्जामा कडाइ हुँदै, ‘एउटै अभिकर्तालाई ५/१० करोड के आधारमा दिइयो : सिलवाल’