राष्ट्र बैंकको नियम उल्लंघन गर्दै हकप्रद घोषणा गरेको किसान लघुवित्तको दोस्रो बजारमा प्रभावित पार्ने खेल

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकको नियम उल्लंघन गर्दै हकप्रद शेयर निष्काशनको घोषणा गरेको छ । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरेको एकिकृत निर्देशन २०७७ मा स्पष्ट सँग हकप्रद शेयर निष्काशनका लागि स्वीकृति प्रदान नगरिने व्यवस्था छ । उक्त निर्देशनको बुदा नम्बर १५ को ‘क’ मा ‘मर्जर तथा प्राप्तिको प्रक्रियाबाट … Continue reading राष्ट्र बैंकको नियम उल्लंघन गर्दै हकप्रद घोषणा गरेको किसान लघुवित्तको दोस्रो बजारमा प्रभावित पार्ने खेल