सरकारलाई चुनौती दिँदै नयाँ पुनर्बीमा कम्पनी खोल्ने तयारी, संख्या धेरै हुँदा राज्यलाई कति जोखिम ?

काठमाडौं। एकै पटक धेरै पुनर्बीमा कम्पनी आउदा राज्यलाई जोखिम हुने विश्लेषण हुन थालेको छ । पछिल्लो समय नयाँ पुनर्बीमा कम्पनी खोल्ने भन्दै चार वटा कम्पनीहरुले तयारी गरिरहेका छन्। नेपालमा एउटा मात्रै पुनर्बीमा कम्पनी प्रयाप्त नभएको भन्दै दोस्रो पुनर्बीमा कम्पनी खोल्नु पर्ने बहस सुरु भए सँगै चार वटाले तयारी गरेका छन्। यदि सरकारले चार वटै पुनर्बीमा … Continue reading सरकारलाई चुनौती दिँदै नयाँ पुनर्बीमा कम्पनी खोल्ने तयारी, संख्या धेरै हुँदा राज्यलाई कति जोखिम ?