प्रस्तावित काठमाडौं रि इन्स्योरेन्समा लगानी प्रतिवद्धताको ओइरो, तयारी तिब्र हुँदै

काठमाडौं। बीमा समितिले नेपालमा नयाँ पुनर्बीमा कम्पनीको सम्भाव्यता अध्ययन सुरु गरे सँगै बजारमा नयाँ अनुमति लिनका लागि व्यवसायीक घरानाहरु सक्रिय हुन थालेका छन्। लामो समयदेखि अन्नपुर्ण रि, प्रुडेन्सियल रि र जेन्यून रिले आफ्नो सम्पुर्ण तयारी सकिएको बताउदै आएका छन्। तीन वटा कम्पनीको तयारी पछि बीमा समितिले नेपालमा पुनर्बीमा कम्पनीको सम्भाव्यत अध्ययन सुरु गरेको छ। सम्भाव्यता … Continue reading प्रस्तावित काठमाडौं रि इन्स्योरेन्समा लगानी प्रतिवद्धताको ओइरो, तयारी तिब्र हुँदै