एकल बीमा शुल्कको विकृतिले जीवन बीमा क्षेत्र ध्वस्त हुँदै

काठमाडौं। बीमा कम्पनीले व्यापार बढाउन एकल बीमा शुल्कको पोलिसी जारी गर्ने क्रम बढेको छ। कतिपय कम्पनीले व्यवसाय धेरै देखाउन अभिकर्ता मार्फत पहिलो प्रिमियम कर्जा लिएर खरिद गर्ने र एक वर्ष पछि सरेण्डर गर्ने अभ्यास बढिरहेको छ। ‘यदि कुनै पनि बीमा कम्पनीले व्यवसाय धेरै देखाउन सुरुमा सिङ्गल प्रिमियमको पोलिसी जारी गर्ने र पछि सरेण्डर गर्ने अभ्यास … Continue reading एकल बीमा शुल्कको विकृतिले जीवन बीमा क्षेत्र ध्वस्त हुँदै