एभरेष्ट इन्स्योरेन्सको दोस्रो बजारमा संस्थापक शेयरको अवैधानिक कारोबार

काठमाडौं। दोस्रो बजारमा एभरेष्ट इन्स्योरेन्सको संस्थापक शेयर अवैधानिक रुपमा कारोबार हुने गरेको छ। नियम विपरित दोस्रो बजारबाटै कम्पनीको संस्थापक शेयर पनि सर्वसाधारणको जस्तै गरि कारोबार हुने गरेको छ। नियम अनुसार संस्थापक शेयरको कारोबार गर्नु भन्दा अगाडि कम्पनीको बोर्डबाट स्वीकृति लिनु पर्छ। कम्पनीको बोर्ड हुँदै बीमा समिति र धितोपत्र बोर्डको स्वीकृति पछि मात्रै कारोबार गर्न पाइन्छ। … Continue reading एभरेष्ट इन्स्योरेन्सको दोस्रो बजारमा संस्थापक शेयरको अवैधानिक कारोबार