सफाइ पाएसँगै सिलवालको पूरै कार्यकाल गणना हुने, बाँकी अवधिको तलबभत्ता पनि पाउने
काठमाडौं । विशेष अदालतबाट सफाइ पाएसँगै नेपाल बीमा प्राधिकरणका निवर्तमान अध्यक्ष सूर्यप्रसाद सिलवालको पूरै कार्यकाल गणना हुने भएको छ। योसँगै सिलवालले कार्यकाल पूरा हुन बाँकी अवधिको तलबभत्ता पनि पाउने भएका छन्। विशेष अदालतले आज सिलवाललाई कीर्ते तथा भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ। सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रयोग गर्दै सिलवालमाथि गत मंसिर २४ गते कीर्ते … सफाइ पाएसँगै सिलवालको पूरै कार्यकाल गणना हुने, बाँकी अवधिको तलबभत्ता पनि पाउने पढ्न जारी राख्नुहोस्
आफ्नो साइटमा यो युआरएल इम्बेड गर्नको लागि कपी र पेस्ट गर्नुहोस्
आफ्नो साइटमा यो कोड इम्बेड गर्नको लागि कपी र पेस्ट गर्नुहोस्